Section 3F
घरजग्गा कर छुट दिन सक्ने :

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निजी प्राचीन स्मारकमा प्रचलित कानुन बमोजिम लाग्ने घरजग्गा कर छुट दिन सक्नेछ ।